अर्थविद् अधिकारीको भनाइ छ, सुशासन अत्यन्तै कमजोर, वित्तीय अनुशासन नहुनु, भष्ट्राचार बढ्नु, आर्थिक साधनको चुहावट बढी भएकाले पनि अर्थतन्त्र नकारात्मक देखिएको उनले बताए। ‘त्यसैले यो कुरालाई करेक्सन गर्न अहिलेको नेतृत्वले मुखले बोलेरभन्दा पनि काम गर्नुपर्छ
https://t.co/OxwPV6AJJX
Source by बांची रहे देश Chandra Mani Adhikari Ph-D