आज साउन ९ गते, शेयर बजारका १० ठुला समाचार, Today NEPSE News

0 Comments
– सरकारले शेयर बजारबाट उठायो एक बर्षमा १० अर्ब ३५ करोडभन्दा बढी पूँजीगत लाभकर, बजारलाई भने जहिलै वेवास्ता ।
– २ अर्ब पुँजी भएका ५० ब्रोकरले ६ अर्ब ६८ करोड थप्नुपर्ने, ९ सय प्रतिशतसम्म पुँजी वृद्धिको भार ।
– आठ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, नाफामा प्रभु र लाभांशमा ग्लोबल आइएमई बैंक अघि ।
– मौद्रिक नीति पछिको पहिलो शेयर कारोबारः उच्च अंकको वृद्धि, कारोबार रकममा पनि सुधार, सोमबारको प्रतिक्षामा शेयर लगानीकर्ता ।
– राप्ती हाइड्रोको आइपीओ सोमबार बाँडफाँट हुँदै ।
– श्वेत गंगा हाइड्रोपावरको आइपीओमा १६ लाख ३ हजार बढीको आवेदन ।
– गुराँस, प्राइम र युनियन लाइफको एकिकृत कारोबारको सुरसार नै देखिएन, अझै असोजसम्म लाग्न सक्ने अनुमान ।
– सामाजिक सुरक्षा भत्ताः घुम्ती बैंकिङ सेवामार्फत वितरण गर्न माग ।
– मौद्रिक नीतिको सवल पक्ष ः उत्पादनशील क्षेत्रलाई प्राथमिकतादेखि सेयर कर्जा पुनरावलोकनसम्म ।
– १५.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल ।
Categories:

Leave a Reply

Your email address will not be published.

Share via
Copy link