इलामका प्रेमप्रसाद आचार्य “सन्तोष” ले लेखेका कुरा पढ्नुभयो ? उनले बताएका एवं त्यस्ता अनेकौँ समस्याहरूको समाधान अहिले सरकारमा वा सत्तावृत्तमा रहेकाहरूले गर्लान् भन्ने आशा गर्न सकिने अवस्था छ ?
देशमा केही गर्न खोज्नेहरूको पीडाको पोको कल्पना पनि गर्न सकिन्न ! https://t.co/zKTguwOs25
Source by NepalMata