कानुन पढ्यो भने कसैले उद्योग खोल्न सक्दैन, विदेशी लगानी कसरी आउँछ?
नेता र प्रशासकका छोराछोरी विदेशमा,उमेर ढल्के पछि सबै उतै जानेहुन्,कसलाई माया छ देशको? हाम्रोमा संविधानविपरीतका कानुन धेरैछन्।यी कानुन प्रतिनिधिसभाबाट पारित भएर आएका छन्: हरिभक्त शर्मा-CNI https://t.co/tJrziGSPxg
Source by Govind Raj Pokharel 🇳🇵