जहाँ जनताकाे जिउन चाहिने आधारभुत बस्तुहरुमा सरकारको पहुच नै छैन,ब्यपारी र बिचौलि…

0 Comments

जहाँ जनताकाे जिउन चाहिने आधारभुत बस्तुहरुमा सरकारको पहुच नै छैन,ब्यपारी र बिचौलियाको लुट्तन्त्र छ,उनिहरुकै रजगज छ,जहाँ ठुलालाइ चैन र सानालाइ मात्र ऐन छ,हरेक किसानको घरमा,महत्वाकांक्षी युवाको मनमा,गरिबको दिलमा,बिरामिको दिमागमा रोएको छ,मेरो देश पिल्सिएको छ।
https://t.co/KZYSv05bR4


Source by Diwakar Parajuli

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× How can I help you?
Share via
Copy link