तीव्र संक्रमण कम गर्न र कोरोना फैलिन नदिन चीन सरकारले उच्च संक्रमणमा रहेका शहरहरूमा लकडाउन लागू गरेको थियो । तर लकडाउनविरुद्ध जनस्तरबाट व्यापक प्रदर्शन भएपछि सरकारले लकडाउन खुकुलो पारेको छ ।
https://t.co/2kuwCXbLpE
Source by Aarthik Abhiyan