नेपाली व्यपारीहरुलाई राज्यले धरासयी बनाउने नीति ल्याउने रास्ट्रबैंक!बैंकले ब्याज माथी स्याज लगाउने र बाँच्न नदिने,
युवाहरुलाइ बिदेश पलायन हुन बाध्य पार्ने,नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा आन्दोलन घोषणा,चर्को ब्याज र धितो लिलामीले बैंकले मर्कामा पारे
https://t.co/yyKGWTHA1F
Source by kamal poudel