न्याय र कानून त्यति सस्तो पनि नहोला कि अहिले रजाँई गरिरहेका केही मुठ्ठीभरका शेयर दलालहरूले सजिलै किन्न सकुन।४५ लाख लगानीकर्ताको आकांक्षा र भविष्यलाई पनि न्यायालयले महत्व त पक्कै देला।अनि syndicationको विरूद्धमा त नजिर नै प्रतिपादित पनि छ।आशा गरौं न्यायको।
https://t.co/lnqZoBfKmM
Source by Sun Add (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)