पछिल्लो समय #नेपाल मा #जलविद्युत्_आयोजना को निर्माणले तीव्रता पाए पनि #जलाशययुक्त आयोजनाको निर्माण निकै कम छ । देशमा बनेका अधिकांश #जलविद्युत् आयोजना #नदी_प्रवाह मा आधारित छन् ।
#ABHIYANDAILY #NEWS #ANALYSIS #HYDROELECTRICITY #NEPAL #RESERVOIR
https://t.co/Eq9VI5mlrn https://t.co/NTQ6yQREFM
Source by Aarthik Abhiyan