पाेखरा फाइनान्सले गर्याे लाभांश घोषणा, बोनस कति ?

0 Comments


पाेखरा फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीकाे हिजाे पाैष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.४२५ प्रतिशत नगद गरी कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61bc143501bc8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।





Source link

Categories:

Leave a Reply

Your email address will not be published.

Share via
Copy link