बजारमा #विद्युतीय_सामान को माग र आपूर्तिसमेत बढेको छ । यसमा #शुल्क केही कम गर्ने हो भने #विद्युत्_खपत झनै बढ्नेछ । विद्युत् खेर जानुभन्दा उपभोग हुनु #अर्थतन्त्र का लागि बढी उपयुक्त हो ।
#ABHIYANDAILY #ANALYSIS #EDITORIAL #ELECTRICITY #NEA #CONSUMPTION