#भारत ले #कृषि_अनुदान निकै बढाएको छ । #नेपाल ले भारतको तुलनामा कृषि अनुदान दिन सकिरहेको छैन, जसले गर्दा अहिले नै #कृषि_बजार मा भारतीय उपजको #एकलौटी जस्तै छ । यस्तोमा नेपाली उत्पादनले #मूल्य नपाउने अवस्था झनै बढ्न सक्छ ।