महालक्ष्मी विकास बैंकले भने गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र करसहित ६ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । #abhiyandaily #newbusinessage #aarthikabhiyan #agm
https://t.co/WEnT2KZBZ3
Source by Aarthik Abhiyan