यो देश “दलाल” हरुको हो ! जनताले चुनेका राजनितिक दलहरुले दलाल हरूलाई जनता लुट्न खुला छुट दिएका छन् । अनियमितता, भ्रष्टाचार त अदालत देखि कर्मचारी तन्त्रमा व्यापक नै छ, यसलाई लगाम लगाउने काम जनप्रतिनिधिको हो, तर यिनलाई “भ्रष्ट-दलाल” हरुनै मन पर्छन । #मेरो_देशको_दुर्दशा । https://t.co/Fti8BP9nUw
Source by बलभद्र काका