वीरगञ्जको इनर्वास्थित भन्सारको मुख्य सडकमा वाहन तथा व्यक्तिको आवतजावतमा रोक । निर्वाचनका बेला सीमापारिबाट हुन सकिने सम्भावित आपराधिक गतिविधिलाई रोक्न भारतसंँग जोडिएका जिल्लाको सबै नाकालाई गएराती १२ बजेदेखि ७२ घण्टाका लागि बन्द तस्बिर ः विजयकुमार महतो/रासस https://t.co/8CF9kRRmnn
Source by Clickmandu.com