संकट यतिसम्म चुलिएको छ कि अहिले बैंकहरुले धमाधम लिलामीमा चडाएका घरजग्गा पनि नबिकेर अलपत्र परेका छन्। आर्थिक मन्दीसँगै उधारो उठ्न छाडेको छ। यसले आम्दानी घटेको छ। अर्कोतर्फ ऋणको ब्याज दर लगभग दोब्बर भइसकेको छ।
https://t.co/JpQzqRnA6m
Source by गुणमञ्जरी