#सत्ता मा टिकिरहनका लागि #दल हरूले #मन्त्रालय फुटाएर संख्या बढाएका थिए । अहिले त…

0 Comments


#सत्ता मा टिकिरहनका लागि #दल हरूले #मन्त्रालय फुटाएर संख्या बढाएका थिए । अहिले तिनै मन्त्रालय हटाएर #खर्च घटाएको #प्रचारबाजी गरिएको छ । तर, #मन्त्रालय को संख्या घटाउँदैमा उल्लेख्य रूपमा #खर्च घट्ने भने देखिँदैन ।

https://t.co/ib7A5ZwkCR


Source by Aarthik Abhiyan

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× How can I help you?
Share via
Copy link