सन् २०२२ लाई फर्किएर हेर्दा: गत फेब्रुअरीमा नेपालले क्रिप्टोकरेन्सीमा हुने कुनै पनि कारोबार निषेधित गरेकोबारे राष्ट्र ब्याङ्कका प्रवक्ता डा. गुणाकर भट्टसँग गरेको कुराकानी पुनः प्रकाशित गरिएको हो।
#अस्ट्रेलिया #नेपाली #क्रिप्टो
https://t.co/ufIT40wV7M
Source by SBS Nepali