सलामी ग्रहण गर्दै गृहमन्त्री रवि लामिछाने सलामी लिँदै उपप्रधान एवं गृहमन्त्री र…

0 Comments


सलामी ग्रहण गर्दै गृहमन्त्री रवि लामिछाने

सलामी लिँदै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने । यसअघि अन्य मन्त्रीहरुले रातो पिर्कामाथि बसेर सलामी लिएको भन्दै आलोचना हुने गरेको थियो । तर, लामिछानेले भने रातो आशन नराखि सलामी ग्रहण गरेका हुन् । तस्बिर: गृहमन्त्रीको सचिवालय https://t.co/UzaHpnAcDG


Source by Clickmandu.com

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× How can I help you?
Share via
Copy link