हुनत केन्द्रिय बैंकले निति बनाउने भनेको समग्र अर्थतन्त्र तथा मुद्रा बाजारको लागि नै हो तथापि यसको बाछिटा पुँजी बजारमा पनि पर्छ नै। यसअर्थ केन्द्रियबैंकले सेयर बजारको लागि भनेर निति बनाउने चाँहि होइन।
https://t.co/mKBUzHMvHU
Source by Neerab Pudasaini