१७ वटा कानुन छन्, जुन उद्योगपतिले पढ्नुपर्छ भनिन्छ । अनि २१ वटा कानुन छन्, जसको आधारमा थुनिन्छ । २१ वटा कानुनले थुन्न मिल्छ, १७ वटा कानुनचाहिँ पढ्नुपर्छ ।
कानुन पढ्यो भने कसैले उद्योग खोल्न सक्दैन, विदेशी लगानी कसरी आउँछ ? https://t.co/wkPf7aMlOS
Source by फिरन्ते