@bizmandu सरकारलाई असफल बनाउन एमालेले गभर्नरलाई राम्रोसँग प्रयोग गरिरहेको रहेछ भन्ने कुरा अहिले आएर छर्लङ्ग भयोको छ।राजनीतिक आस्था जसको जहां पनि हुन मिल्छ तर पार्टी कमिटीमा बसेको मान्छे गभर्नर कसरी हुन सक्छ?अर्थतन्त्रका सम्बन्धमा गभर्नरको निरन्तरले देशमा अर्थतन्त्र नकारात्मक हुँदै गएको छ।
Source by kamal poudel