@clickmandu_com ५ बर्षअघि राजनीति सुधार्न आउनुभएको तपाइ अहिले त खुंखार दक्षिणपन्…

0 Comments

@clickmandu_com ५ बर्षअघि राजनीति सुधार्न आउनुभएको तपाइ अहिले त खुंखार दक्षिणपन्थी हुनुभएछ । भारतको bjp बन्न खोज्नुभएजस्तो छ । बैकल्पिक राजनीतिमा खासै उभो लाग्ने नदेखेपछि धर्मको राजनीतिमा भोट बैँक सधैँ खुल्ला हुन्छ भनेरै राप्रपा बन्नुभाको कुरा बुझ्न गाह्रो छैन ।


Source by Sandesh Dhakal

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link