Nepal’s No.1 Economic News portal.

0 Comments




  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेकोे छ । मंगलबार ९३ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।





Source link

Categories:

Leave a Reply

Your email address will not be published.

Share via
Copy link